खाता मेटाउने
Smart Team Networks — स्थायी रूपमा मेटिन्छ, फिर्ता हुँदैन।
मेटिन्छ
- खाता र दर्ता फोन नम्बर
- व्यापारी / राइडर / सिपालु प्रोफाइल
- सबै लगइन session
- कार्ट र सोध्नुस् च्याट इतिहास
- आपत्कालीन सम्पर्कहरू
- तपाईंले हालेका काम पोस्टहरू
रहन्छ
- अर्डर र किनबेचको रेकर्ड — कर/लेखाका लागि
- यात्राको रेकर्ड — यातायात नियम अनुसार कम्तीमा १८ महिना (तपाईंको नाम, फोन र ठेगाना हटाएर)
- बस टिकट बिक्री — साहुको आफ्नै रेकर्ड
- बीमा दाबी — कानुनी कागजात
- बस र शोरूम लिस्टिङ — तपाईंको सम्पर्क विवरण हटाएर
- अपलोड गरिएका फोटो र भिडियो — मिडिया सर्भरमा रहन्छ; हटाउन सहयोग इमेल गर्नुहोस्
- कानुनले राख्न बाध्य पार्ने रेकर्ड
बाँकी दायित्व — बिक्री भइसकेको बस सिट, चलिरहेको यात्रा वा नपुर्याइएको अर्डर — भए खाता मेटिँदैन। पहिले ती टुंग्याउनुपर्छ।
Smart Team Networks Pvt. Ltd.